नियम ३
५ पारिश्रमिक तथा सुविधा
नेपाल सरकारको स्वीकृति लिई सचिवले देहाय अनुसारको
पारिश्रमिक र सुविधा पाउनेछ ः
(१) सचिवले आयोगबाट समय समयमा निर्धारण भएको पारिश्रमिक पाउने
छन् ।
(२) आयोगले सचिवका लागि एक उपयुक्त सवारी साधन र एकसेट
टेलिफोनको ब्यवस्था गर्नेछ ।
(३) सचिवले पाउने उपचार खर्च, दशै खर्च, बीमा, सापटी र अन्य
सुबिधाहरु आयोगले शिक्षा मन्त्रालयको स्वीकृति लिई निर्धारण गरे बमोजिम हुनेछ ।
(४) सचिवले पाउने सुविधाहरु आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।